राजनीति

‘एचपीभी’ खोप लगाउन सुरु

काठमाडौँ : सरकारले पाठेघरको मुखमा क्यान्सर विरुद्धको ‘एचपीभी’ खोपको दोस्रो मात्रा किशोरीलाई लगाउन सुरु गरेको छ । यसअघि खोपको पहिलो मात्रा लगाएका किशोरीलाई दोस्रो मात्रा खोप लगाउन सुरु गरेको हो । पहिलो मात्रा खोप लगाएका...

पुरा पढ्नुहोस
मिटर ब्याज पीडितका समस्या पुनःसुनुवाई हुने

काठमाडौंः गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन) सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ । गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर...

पुरा पढ्नुहोस
हाम्रो राजनीतिमाथि प्रश्न

जनताको ठूलो बलिदान र लामो संघर्षले ल्याएको परिवर्तनबाट जनताले जुझारु, शक्तिशाली र इमानदार नेतृत्व खोजेका थिए । बोलीवचनमा मात्र होइन, कर्ममा पनि नेतृत्व इमानदार बनोस् भन्ने चाहेका थिए । मुलुकको विकासका लागि शासन, सुशासन...

पुरा पढ्नुहोस
सहमति कार्यान्वयन गर्न माग

दैलेख : ललितपुर बालकुमारी घटनाका पीडित सुजन रावतका परिवारले सरकारसँग गरिएको सहमति कार्यान्वयन गर्न जिल्ला प्रशासन कार्यालय दैलेखमार्फत प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् । तत्कालीन समयमा सरकारसँग गरिएको सहमति हालसम्म कार्यान्वयन नभएको भन्दै पीडित...

पुरा पढ्नुहोस
विद्यालयमा अनुगमन

दैलेख : नारायण नगरपालिका दैलेखले सामुदायिक विद्यालयको पठनपाठन र शैक्षिक अवस्थाको बारेमा जानकारी लिन सामुदायिक विद्यालयमा अनुगमन गरेको छ । मङ्गलवार त्रिभुवन माध्यमिक विद्यालय, जनता आधारभूत विद्यालय, रेडक्रस माध्यमिक विद्यालय, जनजागृति आधारभूत विद्यालयको नगरपालिकाले...

पुरा पढ्नुहोस
आर्थिक उत्थानको मौलिक बाटो

हामीकहाँ मुद्रास्फीतिको समस्या त्यति उच्च छैन तर न्यून आर्थिक वृद्धि, उच्च बेरोजगारी र घट्दो लगानीका स्थिति भने विद्यमान छन् । उत्पादकत्व अभिवृद्धिसहितको रोजगारी सिर्जना र लगानीमा सुधार नै यसका दीर्घकालीन समाधान हुन् । मुलुकको...

पुरा पढ्नुहोस
भूमिहीनलाई पुर्जाकै आस

दैलेख ः यहाँका भूमिहीनहरू पुर्जा पाउने आशामै रहेका छन् । करिब दुई दशकदेखि भूमिहीन तवरले यहाँको नारायण नगरपालिका–१ नमुना वस्तिमा बस्दै आएका वादी समुदायदेखि अन्य भूमिहीन नागरिकहरू आफ्नै नामको जग्गा धनी पुर्जा (लालपुर्जा) पाउने...

पुरा पढ्नुहोस
माओवादी उपाध्यक्ष महरा पक्राउ

काठमाडौंः सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । महरालाई सोमबार रुपन्देहीबाट पक्राउ गरिएको हो । आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान...

पुरा पढ्नुहोस
केन्द्रको निर्णय कुर्दै कर्णाली

सुर्खेतः राजनीतिक समीकरणपश्चात केन्द्रमा नयाँ गठबन्धनको सरकार बनेपछि त्यसको प्रभाव सातै प्रदेशमा परेको छ । समीकरण फेरबदलको प्रभावबाट कर्णाली पनि अछुतो छैन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेससँगको...

पुरा पढ्नुहोस
नौमूलेमा दन्त स्वास्थ्य शिविर

दैलेखः नौमूले गाउँपालिकामा दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । नौमूले गाउँपालिका, सगरमाथा हेल्थ फाउनडेशन र हेल्थ केयर नेपालको आयोजनामा आइतबारदेखि दन्त स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । दाँतका बिरामीहरूको उपचारका लागि निःशुक सञ्चालन गरिएको...

पुरा पढ्नुहोस